Sidha Patra मंगलबार, माघ ०६, २०८२

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्रीबाट आज राजीनाम दिएर महावीर पुनलेले आफू कुनै पनि पार्टीमा नलाग्ने बताएका छन् ।

मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका उनले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

कुनै पनि पार्टीको पुच्छर नबन्न आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ । म्याग्दी पुगेर मनोनयन दर्ता गरेपछि उनले भने, ‘कुनै पार्टीको पुच्छर बन्न चाहन्न । परनोले सकनन्, ढंग ल्याएन । अब नयाँले ल्याउँछ कि भनेको हो ।’ ३५ वर्षसम्म पनि पुराना पार्टीले ढंग नल्याएको उनको भनाइ छ ।

स्वतन्त्र उम्मेदवारी दिएपनि उनलाई पार्टीहरूले सम्पर्क गरिरहेका छन् । तर पुनले कसैको कुरा नसुन्ने बताए । ‘यो स्थितिमा कोही पार्टीको कुरा सुन्दिन । सुनेर फाइदा छैन,’ उनले भने ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]