
Ksm
mbd
Mbdvs
Pbu
Gmk
Sds
Rbs
gst
Gisld
Anm

Sbs
Rgs
Tsm
Bbu
Ksm
Ssm
Ggd
Hal
Rgu
Wsp
Gst
Rsb
nsb
Rgu
Vor
Sls
Bbbpu
Pvg
Asm

Syp
Pls
Ptm
Jmb
Rpp
sab
Rmb
Gsb
Jmb
Mks
bbt
Abd
Bml
काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित हुनु भएको छ । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित हुनु भएको हो ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाउनु भएका उहाँलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए । एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् । जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए । उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवले एक प्रदेशसभा सदस्यको मत पाएका छन् ।
त्यस्तै उपराष्ट्रपति निर्वाचनमा संघका ३३३ संघीय सांसद र ५५० प्रदेशसभा सदस्य मतदाता छन् । र, संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।
