नेपाल सरकारले ५ जना डीआईजीलाई एआईजीमा गर्‍यो बढुवा

काठमाडौं । नेपाल सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले गृहमन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो । त्यस्तै गृहमन्त्रालयले भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरूलाई एआईजीमा बढुवा […]

उपराष्ट्रपति यादवद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

दाङ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो । त्यस्तै यादव गत चैत ३ गते उपराष्ट्रपतिमा […]

देउखुरी बहुमुखी क्याम्पसमा संयुक्त अखिल प्यानल निर्वाचित

दाङ । देउखुरीको देउखुरी बहुमुखी क्याम्पस लमहीमा नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राजमो निकट अखिल छैंठौको संयुक्त अखिलको प्यानल निर्वाचित भएको छ । सभापतीमा भरत भुषाल १३५ मतले निर्वाचित भएका छन् । उनले ४५४ मत प्राप्त गरे । नेपाल विद्यार्थी संघका शिशिर ओलिले ३१९ मत प्राप्त गरे । सचिवमा […]

दाङको संस्कृत विश्वविद्यालय आयुर्वेद क्याम्पसमा अखिल संयुक्तको प्यानल विजयी

दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा अखिल संयुक्तका हेमन्त बञ्जाडेसहितको प्यानल विजयी भएको छ । अखिल संयुक्तका हेमन्त बञ्जाडेले ८३ मत प्राप्त गरी गरे । उनका निकटमत प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार अजयप्रताप चोबेले ६१ गरे । नेविसंघका बसन्त अधिकारीले ४५ मत प्राप्त गरे । त्यस्तै १९७ मतदाता रहेको केन्द्रीय आयुर्वेद क्याम्पसमा १८९ मत […]

लालमटीयाको ऐरावती बहुमुखी क्याम्पसमा अखिलको प्यानल निर्वाचित

दाङ । आदर्श ऐरावती बहुमुखी क्याम्पस लालमटीयामा अखिलको प्यानल निर्वाचित भएको छ । सभापतीमा बिष्णा भण्डारी(संगिता) १३ मतले निर्वाचित भएकी छिन् । त्यस्तै उनले १३३ मत प्राप्त गरिन । नेपाल विद्यार्थी संघका भुवन भट्राईले १२० मत प्राप्त गरे । सभापतीमा विनोदकुमार सोनीले ११४ र मनोज थापाले २९ मत प्राप्त गरे । सचिवमा अखिल प्यानलका अशोक […]

विराटनगर घोषणा पत्र जारी गर्दै नेपाल-भारत साहित्य महोत्सव सम्पन्न

विराटनगर । नेपालको कोशी प्रदेशको सुन्दर सहर विराटनगरको राम जानकी सेवा सदनमा जारी ३ दिवसीय नेपाल-भारत साहित्य महोत्सव आइतबार सम्पन्न भएको छ । महोत्सव विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा भएको थियोे । महोत्सवको अन्तिम दिन १० बुदे विराटनगर घोषणा जारी गर्दै औपचारिक रूपमा सम्पन्न भएको थियोे । उक्त महोत्सवको औपचारिक […]

राप्तीको योजना लिएर अध्यक्ष विष्ट काठमाडौं,आगामी वर्षमै पानीकाे समस्या समाधान हुने

दाङ । देउखुरीको राप्ती गाउँपालिकाकाे विभिन्न वडाहरुमा वर्षैदेखि रहेको खानेपानी समस्याको समाधान हुने भएको छ। आईतवार गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र खानेपानी तथा ढल ब्यबस्थापन बिभाग काठमाडौंका निर्देशक रत्न लामिछाने बिच भएको भेटमा साे सहमति भएको हाे। साे समस्या समाधानका लागि आगामी आर्थिक वर्ष बाटै काम शुरु हुने गरि छलफल भएको अध्यक्ष विष्टले जानकारी दिनु […]

गढवा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा यादव निर्वाचित

दाङ । गढवा बहुमुखी क्याम्पस गढवामामा सोमवार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु (समाजवादी)का इबराज यादव सभापति पदमा निर्वाचित हुनु भएको छ। यादवले १ सय १३ मत मध्ये ६३ मत ल्याई निर्वाचित हुनु भएको हो । सभापति पदका उम्मेदवार अनेरास्ववियु क्रान्तिकारीका गोबिन्द प्रसाद यादव ४१ मत र अनेरास्ववियु क्रान्तिकारी छैठौका बिशाल यादव ४ मत प्राप्त गर्नु भएको […]

दाङका चारवटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

दाङ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ। त्रिविअन्तर्गत सातवटा सरकारी एवम् सामुदायिक कलेज रहेको दाङमा विवादका कारण ४ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुन लागेको हो । बाँकी ४ क्याम्पसमा विवाद र तालाबन्दीका कारण चुनाव स्थगित गरिएको छ । भने महेन्द्र बहुमुखी क्याम्पस घोराहीको चैत्र ८ गते चुनाव […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]