गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीद्वारा पत्रकारहरुसंग अन्तरक्रिया

दाङ । देउखुरीको लमहीमा संचालन रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलले शुक्रबार पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । देउखुरी क्षेत्रमा क्रियाशिल रहेका पत्रकारहरुलाई विद्यालयमा डाकेर विद्यालयले हालसम्म शिक्षामा गरेको उपलब्धि र आगामी दिनमा गरिने कार्ययोजना बारेमा छलफल गरेको हो । अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुसंगको कुराकानीमा विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले देउखुरीमा गोरखा स्कुल स्थापना भएपछि यस क्षेत्रमा […]

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुन:मियाको उम्मेदवारी रहने

कपिलवस्तु । उद्योग वाणिज्य महासंघको आउदो चैत २८ र २९ गते काठमाडौंमा हुन लागेको महाधिवेशनमा महासंघका वर्तमान केन्दीय सदस्य जमसेर अली मियाले पुन:केन्द्रीय सदस्यमा उम्मेदावरी दिने बताउनु भएको छ । लामो समयसम्म कपिलवस्तु जिल्लाको चन्द्रौटा उद्योग  वाणिज्य संघको नेतृत्व समाल्नु भएका निवर्तमान अध्यक्ष मियाले अघिल्लो महाधिवेशनद्वारा केन्द्रीय सदस्यमा निर्वाचीत हुनु भएको थियो । महासंघको विधानमा […]

सिमेन्ट बोकेको ट्याक्टरमा एक्कासी आगलागी हुँदा पुर्णरुपमा जलेर क्षेती

दाङ । देउखुरीमा एक्कासी ट्रयाक्टरमा आगलागी हुँदा पुर्णरुपमा जलेर क्षेती भएको छ । लमही नगरपालिका वडा नम्बर ७ हसनापुर स्थित ट्राफिक चेकिङमा रोकिराखेको ट्याक्टरमा आगलागी भएको हो । सम्राट सिमेन्ट कम्पनीबाट सिमेन्ट लोड गरी लु १ त ७६०६ नम्बरको ट्याक्टर पश्चिम तर्फ जाँदै गर्दा तार सर्ट भई आगलागी भएको प्रहरीले बताएको छ ।त्यस्तै ट्याक्टर सिमेन्ट कम्पनीको […]

नेपाल प्रहरीको ३० औं प्रहरी प्रमुख (आईजिपी)मा बसन्त कुँवर नियुक्त

काठमाडौं । मन्त्रिपरिषद बैठकले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजिपी) मा नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । कुँवरलाई आईजिपी बनाउन गृह मन्त्रालयले प्रस्ताव गरेपछि मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकार्दै कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजिपी) मा नियुक्त गरेको हो । कुवँरलाई आईजिपी नियुक्त गर्ने निर्णय गरिएको पर्यटनमन्त्री सुदन […]

बाल संरक्षण प्रवर्धन र हिंसा निवारणमा कृष्णनगरका जनप्रतिनिधि प्रतिबद्ध

कपिलवस्तु । बाल संरक्षण प्रवर्धन र हिंसा निवारणमा कृष्णनगर नगरपालिकाका जन प्रतिनिधि संग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै वडाध्यक्ष हरिपाल चतुर्वेदीको अध्यक्षता, कृष्णनगर नगरपालिकाको आयोजना तथा युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवा रूपन्देहीको सहयोगमा अभिमुखिकरण कार्यक्रम कृष्णनगर स्वास्थ्य चौकिमा संचालन भएको थियो । कार्यक्रममा कार्यक्रमको उद्देश्य तथ बाल संरक्षण प्रवर्द्धन र हिंसा […]

जनगणनाको अन्तिम नतिजा सार्वजनिक : नेपालको कुल जनसंख्या २ करोड ९१ लाख बढी

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये […]

उपाध्यक्ष मशहूद र अल्कूफीले दिए रमजानको शुभकामना

कपिलवस्तु । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनी अल्कूफी ले मुस्लिम समुदायका लगायत सम्पूर्णमा शुभकामना […]

खाद्य अधिकारका सवालमा लुम्बिनी प्रदेश सरकारलाई ध्यानाकर्षण

दाङ । नेपालका मन्त्री र कर्मचारी इमान्दार र नैतिकवान नबन्दा सम्म देश समृद्ध हुन नसक्ने लुम्बिनी प्रदेश सरकारका कृषि सहकारी तथा गरिबी निवारण मन्त्री भण्डारीलाल यादवले बताउनु भयो । फियान नेपालको आयोजनामा शुक्रवार देउखुरीको लमहीमा आयोजना गरिएको खाद्य अधिकार तथा किसानका सवालमा प्रदेश सरकारको भूमीका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताउनु भएको हो […]

आजदेखि इस्लाम धर्मावलम्बीहरुको पर्व रमजान सुरु

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व रमजान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरु एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् । त्यस्तै हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । सामान्यतया आफ्ना नियमित काम सकेर एक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]