
Ssb
Ksb
Usb
Csb
Fmb
Bsn
Ssb
Ksb
Rsb
Ksb
Gsb
jsb
Tgp
Nsb
Rks
Ppu
दाङ । माध्यमिक शिक्षा परीक्षा (एसईई)२०८१ मा गोरखा आइडियल स्कुल लालमटियाले सतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित गोरखा आइडियल स्कुलबाट कुल २५ जना सहभागि भएका विद्यार्थी मध्य ए प्लसमा ९ जना,ए ग्रेटमा १० जना,बि प्लस ४ जना र बी ग्रेडमा दुई जनाले एसईई परीक्षामा शतप्रतिशत ल्याउन सफल […]
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ सालको नतिजा शुक्रबार प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशित गरेको हो । नतिजा अनुसार ६१.८१ परीक्षार्थी उत्तीर्ण भएका छन् । नतिजअनुसार ३.६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना […]
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताए । त्यस्तै उनका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क […]
दाङ । देउखुरीको लमहीमा रहेको देउखुरी पब्लिक स्कुलले बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटीको समन्वय तथा रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रगत अभावका कारण देखापर्ने समस्यालाई समाधान गर्नका लागि यस किसिमको कार्यक्रमले केही हदसम्म सहयोग पुग्ने विश्वास लिएको स्कुलका प्रधानाध्यापक तथा प्रबन्धक भूमाण्डप […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन शिक्षकहरुले आन्दोलन गरेकाले उत्तर पुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो । ‘शिक्षकहरुले […]
दाङ । लमही नगरपालिकाको आयोजनामा तथा काठमाण्डौ विश्वविद्यालयको सहकार्यमा ३ दिने गणित सशक्तिकरण कार्यक्रम तथा प्रशिक्षण सफलतापूर्वक आईतबार सम्पन्न भएको छ । कार्यक्रम जेष्ठ २२ देखि २४ सम्म लमहीमा आयोजना गरिएको थियो । गुरुकुल एकेडेमी,घोराहीका सहायक प्रधानाध्यापक महेन्द्र पौडेलको नेतृत्वमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रशिक्षक टोलीमा पौडेलसँगै गणित विषयका अनुभवी प्रशिक्षकहरु मधुसुदन गौतम र तारा […]
दाङ । गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोरहीको आयोजनामा शनिबार आज ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सडक दुर्घटना न्यूनीकरण,ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सवारी चालक तथा सहचालकहरुको चेतनास्तर अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । गोरखा ग्रुपका अध्यक्ष विष्णु प्रसाद घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रुपमा सम्मानित भएको छ । देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको संस्था ‘प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल’ (प्यान) ले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदानका आधारमा राप्तीलाई छनोट गर्दै सम्मान प्रदान गरेको हो। प्यानले शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याएका उत्कृष्ट पालिका,विद्यालय र प्रधानाध्यापकहरुलाई पुरस्कृत गर्न गठित मूल्यांकन समितिको सिफारिसमा […]
दाङ । गुरुकुल एकेडेमी,घोराहीले एक विशेष समारोहका बीच कक्षा १२ का तेस्रो ब्याचका विद्यार्थीहरूलाई दिक्षित गरेको छ । विद्यालयको प्रांगणमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुलाई औपचारिक रूपमा उच्च माध्यमिक तहको जिम्मेवारीबोध गराउँदै दिक्षित गरिएको हो । कार्यक्रम गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–निर्देशक तथा वरिष्ठ […]