
Rbs
Bksbus5
Gsl
Csbus
Jsbus
Amb
Gsbus
Ratbs
Nssbus7
gms
dsbus
Ssbus
Pbu
Ddhbs
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी […]
दाङ । गुरुकुल एकेडमीले विभिन्न बिधामा विषेश छात्रबृति योजना ल्याएको छ । गुरुकुल एकेडेमीमा कक्षा ११मा भर्ना हुन आउने नयाँ विद्यार्थीहरुको लागि विभिन्न बिधामा नयाँ छात्रबृति योजना ल्याएको गुरुकुल एकेडेमी प्लस टु विज्ञान संयोज अजय कुमार शाहले जानकारी दिए । विद्यालयले कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुको लागि प्रि रजिष्ट्रेशन गरेकाहरुलाई भर्ना शुल्कमा २० प्रतिशत […]
दाङ । देउखुरीको गढवा गाउँपालिका स्तरीय सामुदायिक तथा निजी विद्यालयको माध्यमिक र आधारभूत तहमा अध्यनरत विद्यार्थीहरुको बिज्ञान प्रदर्शनी कार्यक्रम हुने भएको छ । बिज्ञान प्रति विद्यार्थीहरुको रुचि,चाहना र सकारात्मक भावना एवं शैक्षिक गुणस्तर वृद्धिमा थप उत्प्रेरित गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको बिज्ञान शिक्षक समाज दाङ जिल्लाका अध्यक्ष तथा जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक […]
दाङ । राजमो निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) दाङको सत्रौं जिल्ला सम्मेलन यहि श्रावण २५ र २६ गते राप्ती गाउँपालिका वडा नं १ भालुबाङमा हुने भएको छ। संगठनको शनिवार बसेको जिल्ला समितिको बैठकले उक्त मिति तय गरेको हो । ” वैज्ञानिक तथा रोजगार मुलक शिक्षा आजको अभियान, संघीयता , भ्रष्टाचार र राष्ट्रघात […]
दाङ । गुरुकुल एकेडेमी घोराहीमा हाजिरीजवाफ प्रतियोगिता आइतबार सम्पन्न भएको छ । विद्यालयमा कक्षा १ र २ का विद्यार्थिहरुको विचमा हाजिरीजवाफ कार्यक्रमको आयोजना गरीएको हो । साना नानि बाबुहरुलाई थोरै भएपनि ज्ञानका कुराहरु सिक्ने अवसर मिल्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको विद्यालयको मन्टेस्वरी संयोजक लोचना पौडेलले जानकारी दिए । सदनगत समूह अनुसार प्रतियोगिता गराइएको थियो […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री नेत्र ज्योति (०-१२) माध्यमिक विद्यालय सौनहवामा एक कार्यक्रमका बिच ६ कोठे भवनको नगर प्रमुख रजत प्रताप शाहद्वारा समुद्घाटन गरिएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर शाहले नगर भित्रका विद्यालयको शैक्षिक गुणस्तरमा सबै सरोकारवालाले ध्यान दिनुपर्ने बताउदै आफू तथा नगरपालिकाबाट शैक्षिक गुणस्तर बढाउन हरेक […]
दाङ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा कार्यरत करार शिक्षकलाई हटाउन लागिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । शिक्षक अभाव भैरहेका बेला राजनितीक आस्थाका आधारमा शिक्षकलाई हटाउन थालिएको र पठनपाठन प्रभावित हुने भन्दै स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा विद्यार्थीहरु आन्दोलित भएका हुन् । आयुर्वेदको एउटा विभागमा ४ जना विज्ञ शिक्षक हुनु पर्ने चिकित्सा शिक्षा […]
दाङ । गढवा गाउँपालिकालाई क्षयरोग मुक्त पालिका बनाउन सबैजसो वडाहरुमा अभियानहरु संचालन गरिएको छ । आगामी एक बर्ष भित्र गढवा गाउँपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा गर्ने अभियान अन्र्गत बिभिन्न वडाहरुमा स्वास्थ्य शाखा र स्वास्थ्यचौकी मार्फत अभियानका कार्यक्रमहरु संचालन गरिरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरीले जानकारी दिए । अभियान अन्तर्गत सबै वडाहरुमा वडा स्तरीय समितिहरु गठन […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका ८ जना अपाङ्गता भएका बालबालिकाहरुलाई बुधबार सहायक सामाग्री प्रदान गरिएको छ। राप्ती गाउँपालिकाकाे समन्वय तथा विकलांग मित्र समूह अपांग बाल अस्पताल पुनस्र्थापना केन्द्र (HRDC) बनेपा काभ्रेपलाञ्चोककाे सहयोगमा साे सामाग्री प्रदान गरिएको हाे । केन्द्रले गत बैशाख ६ गते राप्ती गाउँपालिकामा सञ्चालन गरेको शारीरिक अपाङ्गता परिक्षण सम्बन्धी नि:शुल्क घुम्ती शिविरमा कृतिम […]