दिपक वली/घोराही सोमबार, आषाढ १०, २०८१

दाङ । गुरुकुल एकेडेमी घोराहीमा हाजिरीजवाफ प्रतियोगिता आइतबार सम्पन्न भएको छ । विद्यालयमा कक्षा १ र २ का विद्यार्थिहरुको विचमा हाजिरीजवाफ कार्यक्रमको आयोजना गरीएको हो ।

साना नानि बाबुहरुलाई थोरै भएपनि ज्ञानका कुराहरु सिक्ने अवसर मिल्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको विद्यालयको मन्टेस्वरी संयोजक लोचना पौडेलले जानकारी दिए । सदनगत समूह अनुसार प्रतियोगिता गराइएको थियो । जसमा प्रथम एमरल्ड सदन भएको थियो भने रुवि सदन दोस्रो तथा सफायर सदन तेस्रो हुन सफल भएका हुन ।

त्यस्तै एउटा सदनमा ४ जनाको समुह रहेको थियो । गुरुकुल एकेडेमीको क्यालेन्डर अनुसार कार्यक्रमको आयोजना गरिएको संयोजक पौडेलले जानकारी दिए । हाजिरी जवाफ प्रतियोगिताका बिजेताहरुलाई प्रमाणपत्र प्रदान गरीएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]