काठमाडौं सुनधाराबाट सुरु भयो गणतन्त्रवादीको र्‍याली

काठमाडौँ । समाजवादी मोर्चाको आयोजनामा भइरहेको गणतन्त्रवादीहरुको प्रदर्शनका लागि सुनधाराबाट र्‍याली सुरु भएको छ । त्यस्तै र्‍यालीमा मोर्चा सम्बद्ध दलका नेता कार्यकर्ता सहभागी छन् । याे र्‍याली प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ । यस्तै गणतन्त्रवादीको यस्ता र्‍याली काठमाडौँको अन्य स्थानबाट पनि सुरु हुनेछ । राजावादीहरूको सक्रियता र सरकारको काम कारबाहीप्रति खबरदारी गर्ने भन्दै गणतन्त्रवादी […]

तीनकुनेमा राजावादीको हुन थाल्यो भेला

काठमाडौँ । तीनकुनेमा राजावादीहरुको प्रदर्शन सुरु भएको छ । राष्ट्रिय झन्डा र राजाअंकित तस्बिर बोकेर प्रदर्शनकारीहरू तीनकुनेमा भेला भइरहेका छन् । त्यस्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले यहाँ प्रदर्शन गरेका हुन् । यस्तै नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र राप्रपाले पनि यो […]

कुलमानको विषयलाइ लिएर विपक्षीहरु आन्दोलित हुँदै गएपछि सत्तापक्षको बैठक बस्दै

काठमाडौँ । राजावादीसँगै संसदका रहेका अरु विपक्षी दलहरु कुलमान घिसिङको बर्खास्तीको विषयलाई लिएर आन्दोलन हुन थालेपछि सत्ता पक्षको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक बालुवाटारमा सुरु भएको छ । समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल बैठक बोलाइएको बालुवाटार सुत्रले बताको छ । त्यस्तै सरकारले सोमबार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त […]

समाजवादी मोर्चाद्वारा चैत १५ गते शक्ति प्रदर्शनको तयारी,एक लाख कार्यकर्ता उतार्ने दाबी

काठमाडौँ । विपक्षी चारदलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा आयोजित विरोध प्रदर्शनमा एक लाख कार्यकर्ता तथा समर्थक आउने दाबी गरिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र गरेकाले त्यसविरुद्ध बागमती प्रदेश तथा आसपासका जिल्लाबाट कार्यकर्ता तथा समर्थक उतार्न लागिएको मोर्चाको भनाइ रहेको छ । मोर्चाका सदस्य तथा नेपाल […]

जसपा नेपालका यूएई इन्चार्ज पासाङ शेर्पा माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ । जसपा नेपालका संयुक्त अरब इमिरेट्स (यूएई) इन्चार्ज पासाङ शेर्पा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । दुबईमा आयोजित एक कार्यक्रमका बिच उनी माओवादीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र एसिया प्रदेश कमिटीका अध्यक्ष शनिकुमार ओलीले जानकारी दिए । त्यस्तै अन्तर्राष्ट्रिय आदिवासी जनजाति महासंघका अध्यक्ष एवं ग्लोवल एनआरएनएका अध्यक्ष पासाङ शेर्पालाई स्वागत गर्न आयोजित कार्यक्रममा नेपाली […]

अख्तियारद्वारा माधवकुमार नेपाललाई बयानका लागि हाजिर गराउने तयारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाउने तयारी गरेको छ। योगगुरु रामदेवले स्थापना गरेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद र लगत्तै बिक्रीका लागि भूमी सम्बन्धी कानुन विपरीत स्वीकृति दिएको विषयमा अख्तियारले छानबिन प्रकृयाअघि बढाएपछि नेपाललाई बयानका लागि […]

राप्तीको ऐरावती क्याम्पसमा अखिल क्रान्तिकारी र अखिल छैठौंको गठबन्धन प्यानल विजयी

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर–२, लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०८१ को प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा निकट गठबन्धन (अखिल क्रान्तिकारी र अखिल छैठौं ) बाट अध्यक्ष पदका उम्मेदवार विनोद कुमार सोनी २१४ […]

जातको नाम बेचेर नेता बन्ने भ्रमबाट मुक्त हुनुस्:नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य चौधरी

दाङ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य योगेन्द्र चौधरीले जातको नाम बेचेर नेता बन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् । आइतबार नेपाली काङ्ग्रेस गढवा गाउँपालिकाले आयोजना गरेको तेस्रो गाउँपालिका सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य चौधरीले जात र पहिचानको नाममा राजनीतिमा उन्माद सिर्जना गरेर व्यक्तिगत फाइदा लिने र समाजलाई विभाजित गर्ने प्रवृत्तिबाट टाढा […]

सामाजिक सञ्जालमा कार्यपालिका सदस्य हलिम माथि लगाइएको आरोपबारे स्पष्टिकरण

प्युठान । सरुमारानी गाउँपालिकाको कार्यपालिका सदस्य तथा हङ्स्पुर–३ निवासी मोहम्मद हलिमले आफूविरुद्ध सामाजिक सञ्जालमा गरिएको चरित्र हत्या पूर्ण रूपमा आधारहीन रहेको बताएका छन् ।पत्रकार सम्मेलनमार्फत हलिमले आफूले कुनै पनि राजनीतिक वा व्यक्तिगत कारणले कसैलाई धम्की नदिएको स्पष्ट गरे । बरु नियोजित रूपमा आफ्नो नाम र फोटो फेक आइडीमार्फत दुरुपयोग गरी चरित्र हत्या गर्ने प्रयास भएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]