
sbs
Pes
Rgp1
Ggp
Lnp
Gfs
Rgp
cjs
Sgr
Unsku
pku
Djs
Srbpu
Pbu

Rgu
Ssm
Sls
Pvg
nsb
Vor
Wsp
Bbu
Ggd
Hal
Rgu
Asm
Sbs
Rgs
Tsm
Bbbpu
Rsb
Ksm
Gst

Syp
Gsb
Rmb
sab
Bml
Mks
Jmb
Ptm
Abd
Rpp
Pls
Jmb
bbt
काठमाडौँ । तीनकुनेमा राजावादीहरुको प्रदर्शन सुरु भएको छ ।
राष्ट्रिय झन्डा र राजाअंकित तस्बिर बोकेर प्रदर्शनकारीहरू तीनकुनेमा भेला भइरहेका छन् ।
त्यस्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले यहाँ प्रदर्शन गरेका हुन् ।
यस्तै नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र राप्रपाले पनि यो प्रदर्शनमा साथ दिएको छ ।
