
Pes
cjs
pku
Unsku
Gfs
Lnp
Djs
Sgr
Rgp1
Rgp
sbs
Srbpu
Pbu
Ggp

Rgu
Rgs
Sbs
Rgu
Pvg
Hal
Rsb
Tsm
nsb
Asm
Wsp
Bbu
Vor
Bbbpu
Ssm
Sls
Ksm
Ggd
Gst

Rpp
Jmb
bbt
sab
Gsb
Rmb
Syp
Jmb
Ptm
Bml
Pls
Mks
Abd
काठमाडौँ । राजतन्त्रको पक्षमा उत्रिएका प्रदर्शनकारीहरुले तीनकुने नजिकै रहेको नेकपा एकीकृत समाजवादी पार्टी कर्यालयमा तोडफोड गर्दै पार्टी कार्यलाय भित्रै छिरहेका छन् ।
त्यस्तै कार्यालयभित्र छिरेर उनीहरूले भित्रका सामानहरू बाहिर फालेका छन् । साथै उनीहरूले कार्यालय अगाडि आगजनी गरेका छन् । तीनकुनेमा प्रहरीसँग झडप भएपछि प्रदर्शनकारीहरु तितरवितर भएका छन् ।
