
Lnp
Sgr
Pes
Ggp
Unsku
cjs
Rgp1
Djs
Rgp
Pbu
pku
Gfs
Srbpu
sbs

Asm
nsb
Wsp
Sls
Rgs
Rgu
Bbbpu
Ksm
Pvg
Rsb
Bbu
Tsm
Rgu
Ssm
Gst
Sbs
Hal
Vor
Ggd

Pls
Syp
Rmb
sab
Bml
Mks
Jmb
Jmb
Gsb
Ptm
bbt
Rpp
Abd
काठमाडौँ । समाजवादी मोर्चाको आयोजनामा भइरहेको गणतन्त्रवादीहरुको प्रदर्शनका लागि सुनधाराबाट र्याली सुरु भएको छ ।
त्यस्तै र्यालीमा मोर्चा सम्बद्ध दलका नेता कार्यकर्ता सहभागी छन् । याे र्याली प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ ।
यस्तै गणतन्त्रवादीको यस्ता र्याली काठमाडौँको अन्य स्थानबाट पनि सुरु हुनेछ । राजावादीहरूको सक्रियता र सरकारको काम कारबाहीप्रति खबरदारी गर्ने भन्दै गणतन्त्रवादी विपक्षी दलले प्रदर्शन गरेका हुन् । रातोपाटी
