
Pbu
Jsbus
Syees
Gsbus
Ddhbs
Bksbus5
Csbus
Ratbs
Ssbus
gms
Amb
Nssbus7
syysr
Gsl
Rbs
dsbus
दाङ । पहिलोपटक प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन लागेको विप्लव नेतृत्वको नेकपा (माओवादी) ले दाङका तिनवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । पार्टीले दाङका ३ वटै निर्वाचन क्षेत्रमा एकल सिफारिस गरेको हो । दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट पार्टीका केन्द्रीय सदस्य प्रकाश शाहीलाई एकल उम्मेदवारका रुपमा सिफारिस गरिएको छ। उनी अखिल (क्रान्तिकारी)का […]
अर्घाखाँची । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि अर्घाखाँचीबाट नेकपा एमालेले पाँच जनाको नाम सिफारिस गरेको छ । पूर्व पार्टी सचिव टोपबहादुर रायमाझी,जिल्ला अध्यक्ष पिताम्बर भुसाल,बिजुला रायमाझी,वमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम सिफारिस गरिएको हो । एमाले जिल्ला कार्यालय सचिव लिलाबहादुर बिकका अनुसार एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ पुस्ता देशको नेतृत्व गर्न पूर्ण रुपमा सक्षम रहेको दाबी गर्दै पुराना राजनीतिक दलहरुलाई अब चिन्ता नगर्न आग्रह गरेका छन् । सोमबार काठमाडौंमा आयोजित वृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले पुराना नेताहरुले नयाँ पुस्ताप्रति शंका गर्ने गरेको उल्लेख गर्दै देश जोगाउने तागत आफूहरुमा […]
दाङ । प्रतिनिधिसभा चुनावका लागि नेकपा एमाले पार्टीले दाङ क्षेत्र नम्बर १ बाट ५ जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर १ समन्वय समितिको बैठकले एमालेका नेता रेवतीरमण शर्मा घिमिरे,अर्जुन गुरुङ,डाक्टर सुरामणी बेल्वासे,रामप्रसाद गैरे र कमला आचार्यको नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सहजराम यादवले जानकारी दिए । त्यस्तै शर्मा पूर्व प्रदेश सांसदसमेत हुन् । […]
दाङ । नेकपा एमाले पार्टी राजपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष हेमकुमार जिसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । उनलाई आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले प्रवेश गराएका हुन् । जिसी पार्टीमा प्रवेश गर्दै भने राष्ट्रिय राजनीतिमा पुराना दलबाट देशले निकास नपाउने देखिएपछि आफू राष्ट्रिय स्वतन्त्र पार्टी रोजेको बताए । सिधाान्तले […]
काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए । त्यस्तै बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ । बैठकमा महाधिवेशन विवादबारे छलफल हुने नेताहरुले बताएका छन् । बिहीबार महामन्त्रीद्वय गगन थापा र […]
दाङ । नेपाली कम्युनिस्ट पार्टी निकट जेनजी रेडफोर्स नेपाल घोराही नगर कमिटी गठन गरिएको छ । मंगलवार जिल्ला रेडफोर्स दाङका संयोजक अर्जुन विश्वकर्माको अध्यक्षता तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्यको प्रमुख आतिथ्यतामा नगर कमिटी गठन गरिएको हो। त्यस्तै नगरको पहिलो भेलाबाट प्रतीक्षा पुन मगरको संयोजकत्वमा किरण नेपाली सह–संयोजक रहने गरी ५ सदस्यीय नगर […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री,कसैलाई पार्टी अध्यक्ष बाँड्नु हाँस्यास्पद रहेको बताएका छन् । मदन-आश्रित प्रतिष्ठानको कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै प्रधानमन्त्रीमा हल्ला चलेको व्यक्ति अली बाठै होला भन्ने ठानेको भएपनि निर्णय देख्दा हाँस्यास्पद रहेको बताए । ‘केही दिनअघि प्रधानमन्त्री बाँडेको हल्ला सुनेँ । प्रधानमन्त्रीमा नाम […]
काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने गरी सोमबार सहमति भएको छ । घिसिङको सचिवालयका अनुसार उनी रास्वपाको उपसभापति सहित दोस्रो वरीयताकाे नेता बन्ने भएका छन् । १६ प्रतिशत भन्दा बढी समानुपातिककाे हिस्सा लिने गरी सोमबार उनीहरूबिच सहमति भएकाे सचिवालय स्राेतले बतायाे । त्यस्तै सोमबार मात्रै रास्वपा […]