
Syees
Gsbus
Ssbus
Rbs
syysr
Ratbs
Gsl
Csbus
Ddhbs
Jsbus
Bksbus5
gms
Amb
Pbu
dsbus
Nssbus7

Vor
Ksm
Bbbpu
Rgu
Sbs
Wsp
Bbu
Sls
Ggd
Pvg
nsb
Rgu
Rgs
Rsb
Hal
Gst
Tsm
Asm
Ssm

Mks
sab
Ptm
Pls
Abd
bbt
Rmb
Jmb
Rpp
Bml
Syp
Jmb
Gsb
दाङ । प्रतिनिधिसभा चुनावका लागि नेकपा एमाले पार्टीले दाङ क्षेत्र नम्बर १ बाट ५ जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर १ समन्वय समितिको बैठकले एमालेका नेता रेवतीरमण शर्मा घिमिरे,अर्जुन गुरुङ,डाक्टर सुरामणी बेल्वासे,रामप्रसाद गैरे र कमला आचार्यको नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सहजराम यादवले जानकारी दिए ।
त्यस्तै शर्मा पूर्व प्रदेश सांसदसमेत हुन् । पार्टीको केन्द्रीय लेखा आयोग सदस्य रहेका उनी प्रध्यापक जागिर छोडेर नेकपा एमाले पार्टीको राजनितीमा होमिएका थिए ।
