राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४ जिल्लाको अधिवेशन सम्पन्न

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । पार्टीले आगामी कात्तिक २७ देखि ३० गतेसम्म आयोजना गर्न लागेको महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा उक्त अधिवेशन सम्पन्न गरेको हो । पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार यही असोज २० गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्न समय तोकिएको छ । पर्सा, स्याङ्जा, महोत्तरी […]

राजमो राजपुरको विरोध सभा सम्पन्न

दाङ । राजमो राजपुर गाउँपालिका कमिटीको आयोजनामा जङ्रहवामा विरोध सभा सम्पन्न भएको छ। गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, संघियता खारेज गरौं भन्ने मूल नारा सहित उक्त बिरोध सभा सम्पन्न भएको छ। राजमो राजपुर गाउँपालिका कमिटीको उपाध्यक्ष दिल बहादुर घर्तीको अध्यक्ष्यतामा सम्पन्न विरोध सभालाई प्रमुख अतिथि एवं अखिल नेपाल युवक संघको पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ […]

गणतन्त्र र राष्ट्रियता संघीयताका कारण धरापमा परेको छ,अध्यक्ष आचार्य

दाङ । राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष तथा बैकल्पिक केन्द्रिय सदस्य गणेश आचार्यले संघीयता कै कारण गणतन्त्र र राष्ट्रियता धरापमा परेको कुरा बताउनु भएको छ । राष्ट्रिय जनमोर्चाको गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं,संघीयता खारेज गरौं भन्ने मुल नारा सहित संचालित कार्यक्रम अन्तरगत लमही नगर समितिको आयोजनामा लमही बजारमा भएको कार्यक्रममा उक्त कुरा बताउनु भएको हो […]

नेपाली कांग्रेसको ५ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुँन बाँकी

काठमाडौं । नेपाली कांग्रेसमा पाँच जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ । मंगलबार थप तीन जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएको हो । मंगलबार कैलाली, सर्लाही र धनुषाको क्रियाशील सदस्यता सार्वजनिक भएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । योसँगै ७२ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिएको हो । श्रेष्ठका अनुसार रसुवा, […]

एमसीसी खारेज हुनुपर्छ नत्र गणतन्त्र र राष्ट्रियता संकटमापर्छ नेपाली

दाङ । राष्ट्रिय जनमोर्चा कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले गणतन्त्र र राष्ट्रियता संकटमा भएको र एमसीसी खारेज हुनुपर्ने बताउनु भएको छ। राजमो राप्ती गाउँपालिकाले मंगलबार भालुबाङमा गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपालीले एमसीसीलाई संसोधन होइन खारेज गर्नु पर्छ भन्नु भयो। त्यसैगरी अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेलले गणतन्त्रको रक्षा, देश टुक्र्याउने […]

गणतन्त्र र राष्ट्रियता संकटमा छ नेपाली

दाङ । राष्ट्रिय जनमोर्चा कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले गणतन्त्र र राष्ट्रियता संकटमा भएको कुरा बताउनु भएको छ। नेपाली जनताको ठूलो आन्दोलन र बलिदानबाट प्राप्त भएकाे गणतन्त्र जस्ता उपलब्धिहरू सबैभन्दा बढी अवमूल्वन त्यस यता बनेका सरकारहरूबाट हुने गरेको बताउनु भयो । त्यसैगरी राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले संघीयता र एमसीसि दुवै राष्ट्रिय विरुद्ध रहेको […]

घोराही उपमहानगरपालिकाको सभापतिमा रावत निर्वाचित

नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाको सभापतिमा तिलक रावत निर्वाचित भएका छन् । उनले शनिवार भएको निर्वाचनमा २ सय ८६ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी निरज गिरीले १ सय ६२ मत प्राप्त गरेका छन् । उपसभापतिमा प्रदीप सुवेदीले २ सय ३५ र दुर्लभ केसीले २ सय ९४ मत ल्याई निर्वाचित भएका छन् । […]

एमाले गढवा ७ को वडाभेला,श्याम चौधरीको अध्यक्षतामा ६७ सदस्यिय वडा कमिटी गठन

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मा नेकपा एमालेको वडा भेला सम्पन्न भएको छ । भेलाले श्याम चौधरीको अध्यक्षतामा ६७ सदस्यिय नेकपा एमाले वडा नम्बर ७ को वडा कमिटी र गणेश खड्काको अध्यक्षतामा १५ सदस्यिय राष्ट्रिय युवासंघ नेपालको वडा कमिटी गठन गरेको एमाले गढवाले जनाएको छ । त्यस्तै स्थानीय अगुवा श्याम चौधरीको अध्यक्षता […]

देउखुरीको ३ पालिकामा काङ्ग्रेसको निर्वाचन सम्पन्न,१ मा सर्बसहमत चयन,सबै युवाकै बर्चस्व

दाङ । देउखुरीको ३ पालिकामा नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनद्वारा पालिका स्तरीय निर्वाचन सम्पन्न भएको छ । शनिबार आज सम्पन्न भएको निर्वाचनमा लमही नगरपालिकाको सभापतिमा युवा नेता सन्तोष बुढाथोकी विजय भएका छन् । उनले आफ्नो अर्का प्रत्यासी शिब प्रसाद चौधरीलाई २१ मतले पराजित गरेका हुन् । त्यस्तै उपसभापतिमा युवा नेता बिनोद खड्का र जग नारायण […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]