
Pbu
gms
Ddhbs
dsbus
Jsbus
Gsl
Bksbus5
Amb
Ratbs
Nssbus7
Ssbus
Gsbus
Rbs
Csbus

Tsm
Pvg
Rgu
Hal
Sbs
Wsp
nsb
Rgs
Bbbpu
Bbu
Vor
Ggd
Sls
Rsb
Ssm
Asm
Gst
Ksm
Rgu

Bml
Rpp
Ptm
Gsb
Jmb
Abd
bbt
sab
Pls
Mks
Syp
Jmb
Rmb
दाङ । नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन नजिकिँदै गर्दा मतदाताले गम्भीर भएर निर्णय लिनुपर्ने बताएका छन् । बुधबार घोराहीमा आयोजित जिल्लास्तरीय भेलामा बोल्दै शर्माले यस्तो बताएका हुन् ।
“०६४ मा झैँ गल्ती गर्ने कि ०७० मा झैँ विवेक पुर्याउने ?,” उनले प्रश्न गर्दै भने, “किनकि मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, विषम परिस्थितिबाट देशलाई नवीन निकासमा कसले पुर्याउन सक्छ भन्ने हो ।”
त्यस्तै उनले संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेस पहिलो दल बनेको बेलामा दुई वर्षभित्रै देशले संविधान पाएको स्मरण गरे । “०६४ को चुनावमा कांग्रेस दोस्रो दल बन्यो, चार वर्ष खेर गयो तर देशले नयाँ संविधान पाएन । संविधान सभाको दोस्रो निर्वाचन ०७० बाट कांग्रेस पहिलो दल बन्यो, दुई वर्षभित्रै देशले संविधान पायो,” उनले भने ।
यस्तै इतिहासको हर मोडमा कांग्रेसले देशभित्रका भिन्न शक्ति, भिन्न दल र भिन्न समुदायको समन्वय गरेर देशलाई निकास दिने सामथ्र्य प्रस्तुत गरेको उनको भनाइ छ । अब भिन्न पुस्ताको पनि समन्वय गरेर देशलाई आजको अवस्थाबाट नयाँ विश्वासको चरणमा पुर्याउने क्षमता कांग्रेस राख्ने उनले बताए ।
