
pku
Pbu
Ggp
Rgp1
Gfs
Sgr
Pes
sbs
Rmb
Srbpu
Djs
Gis
Sds
Rgp
Lnp
Unsku
Cps
cjs
Rgp

Ssm
Hal
Ggd
Rgu
Sls
Rgu
Rgs
Sbs
Ksm
Gst
Tsm
nsb
Bbu
Pvg
Wsp
Rsb
Asm
Vor
Bbbpu

Abd
bbt
Pls
Rmb
Syp
Bml
Jmb
Jmb
Mks
sab
Rpp
Ptm
Gsb
दाङ । नेपाली कङ्ग्रेसका सह-महामन्त्री तथा दाङ क्षेत्र नम्बर–१ का उम्मेदवार योगेन्द्र चौधरीले लमही अस्पतालका बिरामीहरुसँग भेटघाट गरेका छन् ।
भेटका क्रममा उनले बिरामीहरुसँग प्रत्यक्ष कुराकानी गर्दै अस्पतालबाट प्रदान हुँदै आएका सेवाहरुको अवस्था बारे जानकारी लिएका थिए । उनले बिरामीका आफन्तहरुसँग पनि छलफल गर्दै उपचारका क्रममा कुनै किसिमको समस्या परेमा आफूलाई सम्झिन आग्रह गरेका छन् । साथै, जनताको दुःख–सुखमा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
चुनाव नजिकिँदै गर्दा उम्मेदवार चौधरीले आफ्नो चुनावी अभियानलाई अझ तीव्र बनाउँदै विभिन्न टोल–बस्तीमा पुगेर मतदाताहरुसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम निरन्तर रुपमा गरिरहेका छन् ।
