
gms
Pbu
Jsbus
Bksbus5
Amb
Ddhbs
Nssbus7
dsbus
Csbus
Gsbus
Ssbus
Rbs
Gsl
Ratbs

Rsb
Wsp
Rgu
Hal
Bbu
Tsm
Asm
Vor
Sls
Ggd
Rgu
Bbbpu
Gst
Sbs
Ssm
Pvg
Rgs
Ksm
nsb

Pls
Mks
Jmb
Gsb
Bml
Jmb
Rpp
sab
Ptm
Abd
bbt
Rmb
Syp
अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यसपटकको निर्वाचनमा मतदान मात्र नभई मतक्रान्ति गर्न आह्वान गरेका छन् ।
शुक्रबार अर्घाखाँचीको सन्धिखर्कका मतदातालाई सम्बोधन गर्दै लामिछानेले भाइबहिनीको रगत खेर जान नदिन निर्वाचनमा साथ दिन आग्रह गरे।
यसपटकको निर्वाचन सामान्य परिस्थितिको नभएको उल्लेख गर्दै लामिछानेले भने, ‘यसपटक सिंगो देश जागेको छ, सिंगो देशले मतदान होइन, मतक्रान्ति गर्नुपर्छ।’ फागुन २१ लाई इतिहास लेख्ने दिन भन्दै उनले जनमतको मूल्य कहिल्यै खेर नजाने बताए ।
नयाँबाट देशलाई खतरा भएको भन्ने हल्ला चलाइएकोमा आपत्ति जनाउँदै सभापति लामिछानेले भने, ‘तर, भागेको त्यो हेलिकोप्टर फेरि सिंहदरबार र बालुवाटारमा ल्यान्ड भयो भने लोकतन्त्रलाई खतरा छ।’ लामिछानेले आज पाल्पा, गुल्मी तथा अर्घाखाँचीका विभिन्न स्थानमा पुगेर मतदातालाई सम्बोधन गरेका छन् ।नयाँपत्रीका
