
Ssbus
Bksbus5
Rbs
Nssbus7
Ratbs
Jsbus
Ddhbs
Gsbus
dsbus
gms
Pbu
Gsl
Csbus
Amb

Gst
Ksm
Rgs
Pvg
Ggd
Bbbpu
Rgu
Wsp
nsb
Asm
Bbu
Tsm
Rsb
Vor
Hal
Rgu
Sls
Sbs
Ssm

Pls
Rpp
Bml
Abd
sab
Syp
Rmb
Ptm
Jmb
Jmb
Gsb
bbt
Mks
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईका बुवा भोजप्रसादको अन्त्येष्टि गरिएको छ ।
९७ वर्षीय भट्टराईको आज बिहान निधन भएको थियो । उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो । केही दिनदेखि स्वास्थ्यमा जटिल समस्या देखिएपछि बाँसबारी स्थित न्युरो हस्पिटलमा उपचार गराइरहेका उनको त्यहीं निधन भएको थियो ।
त्यस्तै अन्त्येष्टिमा प्रलोपाका नेता-कार्यकर्ताहरु सहभागी भएका थिए । अन्य राजनीतिक दलका उच्च तहका नेताहरु भने सहभागी भएका थिएनन् ।
