
Amb
Ratbs
Pbu
Ddhbs
Syees
dsbus
gms
Nssbus7
Bksbus5
Ssbus
Gsl
Jsbus
Csbus
Gsbus
Rbs
syysr
दोलखा । नेकपा माओवादी केन्द्रमा एमाले र कांग्रेसका वडाअध्यक्षसहित ८६ जना प्रवेश गरेका छन् । शनिबार दोलखाको जिरी नगरपालिका वडा नं ८ वडा कमिटीद्वारा रामबोलमा आयोजित कार्यक्रममा एमाले र कांग्रेस परित्याग गरी ८६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरु माओवादी केन्द्रका युवा नेता तथा वाग्मती प्रदेशमा वन तथा वातावरण मन्त्री विशाल खड्काले टिका […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह सहित बहुसंख्यक व्यक्ति नेपाली कांग्रेस वृहत पार्टी प्रवेश कार्यक्रम मार्फत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रमकाे सभापतित्व नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल कलाम,कार्यक्रममा प्रमुख अतिथिमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन मगर,कार्यक्रममा बिशिष्ट अतिथिहरु नेपाली कांग्रेस प्रदेश महामन्त्री सुरेन्द्र राज आचार्य […]
बागलुङ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ । कांग्रेस बागलुङ क्षेत्र नं १ ले रु ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तिब्रता दिएको छ । एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म रु २० लाख सङ्कलन भएको कांग्रेसका क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो । […]
दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन यही माघ २२ गते हुने भएको छ । निर्वाचन हुने भएपछी खानेपानीको नेतृत्व कसले लिने भन्नेमा रस्साकस्सी शुरु भएको छ । अध्यक्ष पदका लागि अघिल्लो कार्यकालमा कोषाध्यक्षमा लोकप्रिय मत लिएर निर्वाचित भएका जंग बहादुर चौधरी र उतिक्कै मत ल्याएर सचिव पदमा निर्वाचित बनेका सनम कुमार पौडेल […]
बुटवल । लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ विधेयक पारित भएका छन् । प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । दर्ता भएका विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेशसभा सचिवालयमा विचाराधीन छन् । अन्य चार विधेयकमध्ये प्रदेशसभाबाट एक र प्रदेशसभाको विषयगत समितिबाट […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ । ‘कोरोना संक्रमित हुँदाहुँदै पनि भीडमा गएर रोग फैलाउन सहयोग गरेको’ भन्दै ओली विरुद्ध परेको उजुरी दर्ता भएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ओलीविरुद्ध प्रशासनमा उजुरी आएको बताउनुभयो । त्यस्तै संक्रामक रोग ऐन, २०२० अन्तर्गतको कसूर […]
दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश ख र नेपाली कांग्रेस लमही नगर समितिको संयुक्त अभियानमा लमही बजार क्षेत्रमा कोभिड विरुद्धको जनचेतना अभियान अन्तर्गत निशुल्क मास्क वितरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाबाट बच्नका लागि अनिवार्य मास्क लगाउनु पर्ने अभियानमा संलग्न नेताहरुको भनाई छ। टोलीले लमहीको गोलघरबाट शुरु गर्दै लमही बसपार्क, पूर्वपश्चिम […]
दाङ । सँगठनलाई बलियो बनाउन नेपाली काँग्रेसले टोल समिती गठन प्रकृयालाई अगाडि बढाएको छ । नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ७ को वडा समितीले टोल समिती गठन प्रक्रिया अगाडि बढाएको हो । शनिबार नेपाली काँग्रेस वडा समितीले साबिक सतबरिया गाबिस वडा १ अन्तरगत पर्ने अर्जुन खोला, कमानपुर, बन्गै र हसनापुरलाई समेट्दै टोल समिती गठन […]
प्यूठान । प्यूठानको बाग्दुलामा रहेको स्वर्गद्धारी लाइफ केयर हस्पिटल प्रालिको सेवा बन्द गर्न नेकपा प्यूठानले आग्रह गरेको छ । नविकरण बिना नै सञ्चालन गरेको भन्दै हस्पिटल बन्द गर्न सञ्चालक समितीलाई आग्रह गरिएको सो पार्टिले जनाएको छ। नेकपा प्यूठानले शुक्रबार एक प्रेश बिज्ञप्ती जारी गर्दै नबिकरण गरि बैधानीक नहुदासम्मको लागीै सम्पूर्ण काम कारबाहि बन्द गर्न हस्पिटल […]