
dsbus
gms
Jsbus
Csbus
Pbu
Bksbus5
Gsl
Amb
Rbs
Ddhbs
Gsbus
Ssbus
Nssbus7
Ratbs

Ksm
Ssm
Vor
Tsm
Rgu
Asm
Bbu
Sls
Rsb
nsb
Bbbpu
Pvg
Sbs
Rgu
Hal
Wsp
Ggd
Gst
Rgs

Pls
Jmb
Rpp
Mks
Jmb
Rmb
Gsb
sab
Abd
Bml
Syp
Ptm
bbt
दाङ । नेपाली कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य तथा राजपुर गाउँपालिकाका तत्कालीन माओवादी केन्द्रका उपाध्यक्ष युवा नेता भीम ओलीले नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङका उम्मेदवार योगेन्द्र चौधरीको पक्षमा मतदान गर्न सबैलाई आह्वान गरेका छन् ।
आज वलीले सामाजिक सञ्जाल आफ्नो फेसबुक वालमा लामो स्टाटस लेख्दै देशकै पुरानो र ठुलो पार्टी तथा लोकतान्त्रिक पक्षधर शक्ति नेपाली काङ्ग्रेस भएकाले आफूले काङ्ग्रेसका उम्मेदवार योगेन्द्र चौधरीको पक्षमा मत माग्ने निर्णय गरेको बताएका हुन् । त्यस्तै उनले वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्र सुदृढ गर्न जिम्मेवार र अनुभवी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै दाङ–१ का मतदातालाई काङ्ग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् ।
यस्तै आजै तत्कालीन माओवादी राप्तीका नेता श्यामेस चौधरी र ज्ञानु केसी नेपाली काङ्ग्रेसमा समेत प्रवेश गरिसकेका छन् । पछिल्लो समय क्षेत्र नम्बर १ दाङमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु काङ्ग्रेसमा आवद्ध हुने क्रम बढ्दै गएको छ ।
