
Nssbus7
Amb
Csbus
Ddhbs
dsbus
Pbu
Ssbus
Jsbus
Gsl
Gsbus
Rbs
gms
Ratbs
Bksbus5

Asm
Sbs
Ssm
Bbu
Wsp
Ksm
Rgu
Tsm
Gst
Pvg
Bbbpu
nsb
Rgs
Rsb
Sls
Rgu
Hal
Ggd
Vor

Jmb
Rmb
sab
Jmb
Syp
Mks
bbt
Ptm
Rpp
Bml
Gsb
Pls
Abd
चितवन । चितवनमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेकपा बहुमतका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ।
भरतपुर महानगरपालिका वडा नम्बर -१० मा रहेको नारायणी नमुना मावि मतदानस्थल अगाडि निर्वाचन विरोधी पम्प्लेट प्रदर्शन गरेपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै धादिङ गल्छी गाउँपालिका-१ घर भई हाल चितवन भरतपुर महानगर-७ बस्ने नेकपा बहुमतका सेक्रेटरी सुमन श्रेष्ट र भरतपुर-१० बस्ने विद्यार्थी संयोजक २१ वर्षीय किरण गौतमलाई पक्राउ गरेको हो । उनीहरु दुबै जनालाई चितवन जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।सेतोपाटी
