
Ratbs
Ssbus
Csbus
Amb
Gsbus
Rbs
Pbu
Nssbus7
dsbus
Bksbus5
Jsbus
Ddhbs
gms
Gsl

Bbu
Pvg
Hal
Vor
Wsp
Tsm
Sls
Rgu
Bbbpu
Ssm
Rgu
Ggd
nsb
Rgs
Asm
Ksm
Rsb
Sbs
Gst

Jmb
Syp
Gsb
Rpp
Rmb
Mks
sab
bbt
Pls
Bml
Abd
Ptm
Jmb
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन् ।
शुक्रबारको अन्तिम मतपरिणाम अनुसार ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७१९ मत प्राप्त गरेका छन्।
त्यस्तै उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बनियाले ६ हजार ६४७ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार अमन मास्केले ४ हजार ३७३ मत पाएका छन्।
