
Nssbus7
Bksbus5
Rbs
Ssbus
gms
Ratbs
Jsbus
Csbus
dsbus
Gsl
Amb
Gsbus
Ddhbs
Pbu

Ksm
Rsb
Sbs
Ssm
Hal
Tsm
Gst
Rgu
Bbbpu
Bbu
Sls
Asm
Ggd
Rgs
Vor
Rgu
nsb
Pvg
Wsp

Rpp
Abd
Rmb
sab
Jmb
Syp
Jmb
Ptm
Mks
Bml
Pls
Gsb
bbt
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट प्रतिनिधि सभा उम्मेदवार बनेका किशोरी साह कमलको उम्म्देवारी खारेज गरिएको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गरिएको हो । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी खारेज गरिएको हो ।
त्यस्तै यहाँ नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन्। बिहीबार निर्वाचन हुँदैछ। रातोपाटी
