
Unsku
Lnp
Sgr
pku
Rgp1
Pbu
Srbpu
Rgp
Ggp
दाङ ।नेपाली कांग्रेस राप्ती गाउँपालिकाको आयोजनामा आसन्न स्थानिय निर्वाचनलाई लक्षित गरेर अन्तरक्रिया तथा अध्यक्ष र उपाध्यक्षमा पदमा उम्मेद्धारी घोषणा कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमा नेपाली कांग्रेसको तर्फवाट राप्ती गाउँपालिकाको अध्यक्ष पदमा बर्तमान अध्यक्ष नुमानन्द सुवेदि,पार्टि सभापति विद्याशरण चौधरी, महाधिबेशन प्रतिनिधि चन्द्र बहादुर जिसी, महाधिबेशन प्रतिनिधि हरि भुसाल, निवर्तमान प्रदेश सभा १ सभापति तारा बहादुर […]
दाङ । नेकपा एमाले लमही नगरपालिका वडा नम्बर १ को निर्वाचन सम्पर्क कार्यालय सुनडबरीमा सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएकोछ। नेकपा एमाले वडा अध्यक्ष चेतकान्त खनालको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथि नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य एवं लुम्बिनी […]
दाङ । लामो समयदेखि निर्माणकार्य रोकिएको लुम्बिनी प्रदेश,दाङ देउखुरीको हसनापुर- बेला सडक खण्डमा पर्ने राप्ती नदिको निर्माणाधीन पुलको कार्य सरोकारवालाबिच ३ बुदे सहमती कायम भइ थप कार्य सुचारु हुने भएको छ । राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, राजपुर -२ का वडा अध्यक्ष दुर्गाप्रसाद शर्मा, पत्रकार टोपेन्द्र खनाल, ने. का. क्षत्रीय सदस्य ओमप्रकाश यादव, नेकपा एमाले […]
दाङ । जनता समाजवादी पार्टी नेपाल दाङले जिल्लाको १० वटै पालिकाको उम्मेदवारीको नाम टुंगो लगाएर प्रदेश समितिमा सिफारिस गरेको छ । दाङ जिल्लाका सचिव लक्ष्मी चौधरीका अनुसार राप्ती गाउँपालिकामा रण प्रसाद सुवेदी, गढवा गाउँपालिकामा रामसरण यादव, राजपुर गाउँपालिकामा पन्चराम यादव, लमही नगरपालिकामा किशोर कुमार घर्ती मगर, घोराही उपमहानगरपालिकामा प्रकाश बिष्ट, बङगलाचुली गाउँपालिकामा सन्तोष कुमार भण्डारी, […]
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदै हुनुहुन्छ । काठमाण्डौ फर्किनुअघि उहाँ आज उत्तर प्रदेशको बनारस जाने तालिका छ । त्यहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे काठमाण्डौ आउने तालिका छ । तीन दिने औपचारिक भ्रमणका […]
दाङ । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेसँगै दाङमा चुनावी चर्चा चलिएको छ । दलहरु आफ्नो चुनावी रणनीति निर्माणमा सक्रिय देखिएका छन् भने संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम लिएर गाउँ,गाउँ पुग्न थालेका हुन् । जिल्लामा स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धाको लागि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटिरहेका छन् भने दलका प्रतिनिधिहरू टिकटको लागि जिल्ला र केन्द्रसम्म […]
दाङ । बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै आ-आफ्ना पार्टीले चुनाबी गतिविधि अघि बढाउने क्रम जारी राख्दै गर्दा राप्रपा राजपुरले पनि आफ्नो पार्टीको चुनावी गतिविधीहरुलाई अघि बढाएको छ । राजपुर गाउँपालिकाको वडा नम्बर-३,प्रतापपुरमा एक कार्यक्रम गर्दै राजपुर गाउँपालिकाका राप्रपा पार्टीका अध्यक्ष सर्जुप्रसाद यादवले बिगतका दिनहरुमा नेपाली काङ्ग्रेस पार्टीका नेताले जनताको घरका छाना ठटाएकै […]
दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष जनकराज शर्माले निर्बाचनबाट जनताको चेतनाको पनि परिक्षण हुने कुरा बताउनु भएको छ । जनताले राष्ट्रघात र भ्रष्टाचार गर्ने लाई जिताउछ्न कि देशभक्त र इमान्दार लाई जिताउछ्न । त्यही कुराबाट जनताको चेतना परिक्षण हुन्छ । अहिले पनि जनताले झुटा आश्वासन,भ्रम र खानपानको लोभमा मतदान दिने गर्दछ्न । त्यो भनेको राजनीतिक […]
कपिलवस्तु । इस्लाम धर्मावलंबी हरूको पवित्र महिनाको रूपमा रमजान भोली बाट सुरू हुने भएकाले पावन अवसरमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मसहूद खां नेपाली र राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अबदुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्कीले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा रमजानको शुभकामना दिए र यस अवसरमा सम्पूर्ण […]