
Bksbus5
Ddhbs
Ssbus
gms
Ratbs
Amb
dsbus
Csbus
Gsl
Jsbus
Nssbus7
Gsbus
Rbs
Pbu

Vor
Asm
Sbs
Ssm
Rgs
Rsb
Pvg
Rgu
nsb
Ggd
Rgu
Ksm
Wsp
Bbbpu
Tsm
Hal
Sls
Bbu
Gst

Gsb
Ptm
Rpp
Rmb
bbt
Pls
Syp
Mks
sab
Abd
Jmb
Bml
Jmb
दाङ । देउखुरीको लमही नगरपालिकाको प्रमुख र उपप्रमुख सहित नगरको सबै वडाको वडा अध्यक्ष र सदस्यका लागि नेकपा एमाले लमही नगर कमिटीले आज मनोनयन उम्मेदवारी दर्ता गरेको छ ।
जसको प्रमुख मेयरको लागि नेकपा एमाले लमही नगर कमिटीका अध्यक्ष दण्डीराम चौधरी र उपप्रमुख उपमेयरको लागि सुशीला शर्माको नाम लगेर आज लमहीमा रहेको निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरेको हो ।
त्यस्तै लमही नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नुमराज पौडेल यस अघिका वडा अध्यक्ष दोहोरिनु भएको छ । यस्तै वडा नम्बर २ मा अतिराम चौधरी,वडा नम्बर ३ मा तुलसीराम अधिकारी, ४ मा चेतराज चौधरी,५ मा विम बहादुर केसी उहाँ यस अघिको वडा अध्यक्ष दोहोरीनु भएको हो । त्यस्तै वडा नम्बर ६ मा गोमा बस्नेत ७ मा ओमराज गिरी २०७४ सालको निर्वाचनद्वारा प्रत्यासी समेत हुनुहुन्छ भने वडा नम्बर ८ मा जनक बुढा मगर यस्तै ९ नम्बर वडाको अध्यक्षमा खिम बहादुर केसी रहनु भएको संघीय निर्वाचन क्षेत्र नम्बर १ का संयोजक शिवराज गिरीले जानकारी दिनु भयो ।
