
Pbu
Ssbus
tssbus
Ssbus
Gsl
Ssbus
nsm
Sssbus1
ssbus
Sssbus1
Bs1

Asm
Ggd
nsb
Wsp
Gst
Rsb
Ssm
Sls
Rgu
Tsm
Bbu
Ksm
Rgs
Hal
Sbs
Pvg
Bbbpu
Rgu
Vor

Syp
Bml
Ptm
Pls
sab
bbt
Mks
Gsb
Rmb
Jmb
Rpp
Abd
Jmb
दाङ । राजमो राजपुर गाउपालिकाको अध्यक्षमा रामफकिरे रैदास र उपाध्यक्षमा देउकला श्रेष्ठले उम्मेंदवारी दर्ता गराउनु भएको छ।
रैदासले राष्ट्रिय जनमोर्चाको तर्फबाट राजपुर गाउपालिकाको अध्यक्ष पदमा, श्रेष्ठले उपाध्यक्ष पदमा, वडा अध्यक्ष, सदस्य लगायत कार्यकर्ताहरूको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय राजपुरमा पुगेर उम्मेंदवारी दर्ता गराएका हुन ।
त्यस्तै वडा अध्यक्षहरूमा क्रमश: वडा नं १ मा वेमराज खनाल , वडा नं २ मा नमराज शर्मा, वडा नं ४ मा राजकुमार विश्वकर्मा, वडा नं ५ मा टेक बहादुर बुढा , वडा नं ६ मा लुद्र बहादुर बुढा र वडा नं ७ मा दिल बहादुर बुढाले उम्मेंदवारी दर्ता गराएका हुन ।
