
Ssbus
Bs1
Sssbus1
nsm
Ssbus
Ssbus
Sssbus1
ssbus
Pbu
tssbus
Gsl

Sbs
Ggd
Gst
Vor
Bbu
Rgs
Bbbpu
Rgu
Sls
Hal
Pvg
Tsm
nsb
Ksm
Rgu
Ssm
Rsb
Asm
Wsp

Ptm
bbt
Mks
Abd
sab
Bml
Rmb
Pls
Gsb
Jmb
Jmb
Syp
Rpp
दाङ । नेकपा (माओवादी केन्द्र) बाट राजपुर गाउँपालिकाको अध्यक्षमा चक्रबहादुर खड्का (शेखर) ले उम्मेदवारी दर्ता गराउनु भएको छ । उपाध्यक्ष पदमा पुष्पा यादवले मनोनयन दर्ता गराउनु भएको हो ।
खड्काले माओवादीको तर्फबाट राजपुर गाउँपालिकाको अध्यक्ष पदमा,पुष्पा यादवले उपाध्यक्ष पदमा,वडा अध्यक्ष,सदस्य लगायत कार्यकर्ताहरुको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय राजपुरमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै वडा अध्यक्षहरुमा क्रमश वडा नं.१ मा विष्णु बुढा,२ मा दुर्गाप्रसाद शर्मा, ३ मा रामप्रसाद यादव, ४ मा पर्शुराम यादव, ५ मा भोगेन्द्रसिंह राजपुत, ६ मा श्यामबहादुर रोका, ७ मा पुष्कर वलिले मनोनयन दर्ता गराएका छन् ।
