
Ksm
Pbu
Anm
Gisld
Sds
mbd
Rbs
Gmk
Mbdvs

Hal
Vor
Ssm
Wsp
Rgu
Ggd
Rsb
Gst
Tsm
Sbs
Pvg
Ksm
nsb
Bbu
Asm
Rgu
Sls
Rgs
Bbbpu

Jmb
Syp
Rmb
Jmb
Ptm
Mks
bbt
Gsb
sab
Pls
Bml
Rpp
Abd
काठमाडौं । नेपालका नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालका लागि अमेरिकी राजदूत डी.आर. थम्प्सनले बधाई दिएका छन् ।
त्यस्तै उनले आज बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् प्रचण्डलाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई हार्दिक बधाई । प्रजातन्त्र, मानव अधिकार र आर्थिक समृद्धिका लागि ७५ वर्ष लामो द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने अपेक्षा छ ।’
हालसालै नियुक्त भएका राजदूत थम्प्सनले निर्वाचन सम्पन्न भएलगत्तै राजनीतिक दलका नेताहरुसँग बाक्लो भेटघाट गरेका थिए । भेटका क्रममा उनले सत्ता समीकरणका विषयमा चासो राखेका थिए ।
त्यस्तै प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा भारत र चीनले आइतबार नै बधाई दिएका थिए ।
