सागर थापा मंगलबार, कार्तिक २५, २०८२

बाँके । प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्ले जिल्ला प्रहरी कार्यालय बाँकेको अनुगमन गरेका छन् ।

अधिकारी तामाङले बस्तु स्थिति निरीक्षण गर्नुका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई पारदर्शि रुपमा नागरिक मैत्री सेवा प्रवाह गर्न स्थान विशेषका समस्या पहिचान गरी समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभाव कारी रुपमा संचालन गर्दै लैजानु पर्ने बताएका हुन् ।

लागू औषध दुर्व्यसन,ओसार पसार लगायत सिमावर्ती अपराध नियन्त्रण र न्यूनिकरणमा सक्रियताका साथ अगाडि बढ्दै समाजमा शान्ती सुव्यवस्था र शुसासन कायम गर्ने कार्यमा उच्च मनोबल र दक्षताका साथ परिचालन हुन निर्देशन दिए । साथै,उक्त कार्यक्रममा यस कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक पातलीले समग्र बस्तुस्थिति समेटिएको प्रस्तुतिकरण प्रस्तुत गरेका थिए भने अन्त्यमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापनका साथै कार्यक्रमको सामपन गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]