
Ksb
Ksb
Csb
Ppu
Usb
Tgp
Rks
Gsb
Ksb
Ssb
Ssb
Bsn
Rsb
Nsb

Hl1
Usb
Gsb
Tsb
Ssb

ptl
Rgu
Nps
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशन गरेको छ । बोर्ड बैठक आज बसेर नतिजा प्रकाशित गरेको हो ।
बोर्डका अनुसार पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ७६ हजार ३ सय ६७ जना उत्तीर्ण भएका हुन् । ४ जनाको परीक्षाफल रद्द गरिएको छ।
त्यस्तै गत ११ सानउनमा प्रकाशन भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी ग्रेडेड भएका थिए। नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६०० मा एसएमएस गर्नुपर्ने बोर्डले जनाएकोछ ।
