
Rgp
cjs
Ggp
Srbpu
Pbu
sbs
Gfs
Rgp1
Pes
Unsku
pku
Lnp
Djs
Sgr

Vor
Bbu
Ggd
Bbbpu
Tsm
Sls
Rgu
Hal
Wsp
Ksm
Rgu
Asm
Rsb
Rgs
Gst
Ssm
Sbs
nsb
Pvg

bbt
Abd
Mks
Ptm
Bml
Jmb
sab
Gsb
Pls
Syp
Jmb
Rpp
Rmb
दाङ । कोरोना संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउँपालिकाका १५ वर्षीय बिधान आचार्यको मृत्यु भएको छ ।
आचार्यको बैशाख ८ गते भैरहवा मेडिकल कलेजमा पिसिआर चेक गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै आचार्यमा अत्याधिक ज्वरो देखिएपछि उपचारका लागि भैरहवा लगिएको थियो । उपचारको क्रममा उनको १० गते शुक्रबार बिहान करिब ३ बजे निधन भएको हो ।
