भेरीका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न चिकित्सक संघको माग

बाँके । नेपाल चिकित्सक संघले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको विरोध गरेको छ । कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकको मनोबल बढाउनुको साटो हातपात गर्ने र अस्पताल तोडफोड गर्ने घटनाले चिकित्सक र स्वास्थ्यकर्मीको जीवन असुरक्षित रहेको छर्लङ्ग हुने संघले बताएको छ । त्यस्तै भेरी अस्पतालमा संलग्न व्यक्तिहरुलाई मन्त्रिपरिषदको निर्णयअनुसार कडा भन्दा कडा कारवाही गरी देशभरका […]

प्रधानमन्त्रीले प्रगति विवरण सुनाउँदै भने- रोजगारी अवसर बढ्दा बाहिरिने श्रमशक्ति घट्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र रोजगारीका अवसर बढ्दै र श्रमशक्ति बाहिरिने क्रम घट्दै गएको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् २ लाख प्रत्यक्ष रोजगारी उपलब्ध भएको बताएका छन् । १ सय ३८ स्थानीय तहमा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट महिलाहरूको जीविकोपार्जन सुधार कार्य सुरु भएको जानकारी पनि […]

दाङमा १० दिन लकडाउन थपियो, पसलहरु दैनिक खुल्न पाउने

दाङ । आजदेखी १० दिनको लागि दाङमा लकडाउन थपिएको छ । शुक्रबार जिल्ला शंकट व्यबस्थापन केन्द्रको बसेको बैठकले जेठ २५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो । दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार अब दैनिक विहान ६ बजेदेखि ८ बजेसम्म खाद्यान्नका लागि पसल सञ्चालन गरिने भएको छ । बैंकहरु भने पहिलेकै समय अनुसार सञ्चाला […]

देउखुरी उद्योग बाणिज्य संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको लमहीमा रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । देउखुरी उद्योग बाणिज्यको आयोजनामा आज लमहीको रातो डाँडामा अबस्थित संघको आफ्नै भबनमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोभिड १९ को संक्रमण रोकथामको लागी गरिएको बन्दाबन्दी, निशेधाज्ञाका कारणले रगतको चरम अभाव भएको बेला यस्ले रगत अभावलाई कम गर्ने बिस्वास गरिएको देउखुरी उद्योग बाणिज्य संघका […]

कीवानिज क्लब ईसुनले लमही अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

दाङ । कीवानिज क्लब अफ काठमाण्डौ ईसुनले दाङ देउखुरीको लमही अस्पताललाई अति आबश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको छ । क्लबले अस्पताललाई पचास पिस पिपि सेट,पचास पिस फेस सिल्ड,पचास पिस के नाईन्टि फाईभ मास्क,चार बक्स सरेजिकल मास्क १६ पिस एप्रोन, २६ पिस बुट, दुई बक्स ग्लोब्स,एक सय पिस हेयर कभर क्याप र एक पिस जेनेटर सहयोग […]

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ द्वारा सरकारलाई कोभिड सम्बन्धि ध्यानाकर्षण

दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ देउखुरीले सम्पूर्ण नेपालीलाई कोरोना विरुद्धको खोप तत्काल लगाउने व्यवस्था मिलाउन सरकारको ध्यानकर्षण गराएको छ । क्षेत्रिय सभापती भेषराज पाण्डेले बिहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोना विरुद्धको खोप लगायत अन्य सम्पुर्ण स्वास्थ्य सामाग्रीको व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गर्नु भएको हो । खोप लगायत सम्पूर्ण स्वास्थ्य सामाग्री […]

तुलसीपुरमा बैशाख १८ गते कारभित्र तीन बालकको मृत्युको अनुसन्धान पूरा,कारण यसरी

दाङ । गत बैशाख दाङको एक कारभित्र तीन बालकको मृत्यु निस्सासिएर भएको भिसेरा रिपोर्टले देखाएको छ । प्रहरीले बालकको मृत्युको विषयको अनुसन्धान पूरा गरेर जानकारी दिएको हो । बालकहरूको कारभित्र निस्सासिएर मृत्यु भएको भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । गत वैशाख १८ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्याउली बजारमा पार्किङ […]

दाङको मितेरी हस्पिटलमा पहिलो पटक कोभिड अस्पताल संचालन

दाङ । मितेरी हस्पिटल दाङले कोभिड विरामी हरुलाई मध्यनजर गर्दै छुटै कोभिड अस्पताल संचालनमा ल्याएको छ । कोरोना संक्रमितहरुको चाप दिनानु दिन बढ्न थालेपछि अस्पतालले आफ्नै कोभिड अस्पताल संचालनमा ल्याएको हो ।मितेरी अस्पतालले नजिकै रहेको खाली घरलाई कोभिड अस्पताल संचालन गरेको,मितेरी अस्पताल दाङका संचालक माधव भण्डारीले जानकारी दिनु भएको छ । बुधबारदेखि हस्पिटलमा रहेका ८ […]

देशभर ३ दिनसम्म मौसम खराव रहने,जोखिम क्षेत्रका बस्ती सार्न:गृह मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिनसम्म बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म कर्णाली र सुदूरप श्चिमबाहेक […]

बाबुद्वारा बाँकेमा आफ्नै १८ वर्षको छोरालाई धारिलो हतियार प्रयोग गरि हत्या

बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ चपरगौडीमा बुवाले आफ्नै छोरालाई धारिलो हतियार प्रयोग गरि हत्या गरेका छन् । यस्तै छोराको गर्धनमा खुर्पा प्रहार गरिएको प्रहरीले जनाएको छ । अन्दाजी ५१ वर्षीय ठाकुर प्रसाद ओलिले आफ्नै १८ वर्षको पोषण ओलिलाई हत्या गरेको खुल्न आएको छ । ईलाका प्रहरी कार्यालयका डिएसपि रबिन्द्र खनालले घटना बारे […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]