
Gsl
Gis
Ksbus
Gsbus
Ksbus
Gms
ebg
Ssbus
Nssbush
Ksbus
Pbu
Gis
Ksbus
bpmhl
Ssbus
Rsbus
Gis
Bsbus
Ssbus
Gsbus

Vor
Ksm
Bbu
Pvg
Sbs
Rgu
Gst
Wsp
Hal
Sls
Bbbpu
Tsm
Ssm
Rgs
Rgu
nsb
Ggd
Asm
Rsb

Mks
Gsb
sab
Rmb
Syp
Abd
Ptm
Pls
bbt
Jmb
Rpp
Bml
Jmb
दाङ । आजदेखी १० दिनको लागि दाङमा लकडाउन थपिएको छ । शुक्रबार जिल्ला शंकट व्यबस्थापन केन्द्रको बसेको बैठकले जेठ २५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो । दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार अब दैनिक विहान ६ बजेदेखि ८ बजेसम्म खाद्यान्नका लागि पसल सञ्चालन गरिने भएको छ । बैंकहरु भने पहिलेकै समय अनुसार सञ्चाला हुने छन् ।
त्यस्तै निर्माण सामाग्री दैनिक बेलुकी ६–९ बजे सम्म ढुवानी गर्न पाईने छ, भने गिट्टी, बालुवा, ढुङ्गा ढुवानी दैनिक बिहान ६ बजेदेखि बेलुका ६ बजे सम्म ओसार पसार तथा उत्खनन् गर्न पाईने भएको छ । यस्तै दाङका सिमेन्ट उद्योगका गाडीहरुले पनि सञ्चालन गर्न दिईने भएको छ । घोराही सिमेन्ट उद्योगका गाडी बेलुका ५ देखि राती १२ बजे र सोनापुर सिमेन्टको बिहान ९ देखि बेलुका ७ बजे सम्म सञ्चालन गर्न दिईने बैठकले निर्णय गरेको छ ।
