Sidha Patra बिहिबार, जेठ १३, २०७८

बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ चपरगौडीमा बुवाले आफ्नै छोरालाई धारिलो हतियार प्रयोग गरि हत्या गरेका छन् ।

यस्तै छोराको गर्धनमा खुर्पा प्रहार गरिएको प्रहरीले जनाएको छ । अन्दाजी ५१ वर्षीय ठाकुर प्रसाद ओलिले आफ्नै १८ वर्षको पोषण ओलिलाई हत्या गरेको खुल्न आएको छ । ईलाका प्रहरी कार्यालयका डिएसपि रबिन्द्र खनालले घटना बारे अनुसन्धान भैरहेको बताउनु भयो । त्यस्तै यस अघि छोरा लागू औषधमा फसेको भन्दै घरमा बिबाद हुँदै आएको खुल्न आएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]