
Bksbus5
Ratbs
gms
Ssbus
Gsl
Amb
Csbus
Jsbus
Pbu
Rbs
Ddhbs
dsbus
Nssbus7
Gsbus

Sbs
Sls
Asm
Rsb
Ssm
Hal
Rgu
Ggd
Gst
Vor
Ksm
Bbbpu
Tsm
Pvg
Bbu
nsb
Rgu
Rgs
Wsp

Syp
Bml
Abd
Jmb
Ptm
Pls
Gsb
Jmb
Mks
sab
Rmb
bbt
Rpp
दाङ । आज दाङमा राष्ट्रियसभा सदस्य उपनिर्बाचनको लागि मतदान सुरू भएकाे छ । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनको पहिलाे मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेख्रेल गर्नु भएको निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ ।
त्यस्तै मतदानका लागि तीन वटा मतदान केन्द्र तयार गरिएको छ । जसमा प्रदेशसभा सदस्यका लागि क, स्थानीय तहका प्रमुख तथा उपप्रमुखका लागि ख र कोरोना सङ्क्रमित मतदाताहरूको लागि ग मतदान केन्द्र बनाइएको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिएका छन् । राष्ट्रियसभा सदस्य पदका लागि नेकपा एमालेबाट चन्द्र बहादुर खड्का र नेपाली काँग्रेसबाट दिर्घनारायण पाण्डे उम्मेदवार बनेका छन् ।
यस्तै काँग्रेसबाट उम्मेदवार बनेका पाण्डेलाई माओवादी केन्द्र, जनता समाजवादी पाटी र जनमोर्चाको पनि समर्थन रहेको छ । लुम्बिनी प्रदेशसभाका ८३ जना र प्रदेशका १२ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख २ सय १७ जना गरी कुल २ सय ९६ जना मतदाता रहेको निर्वाचन अधिकारी भट्टराईले जानकारी दिनु भयो । प्रदेशका स्थानीय तह अन्तर्गत एमालेका ९१, काँग्रेसका ६४ , माओवादी केन्द्रका ३९ , जसपाका १३ , जनमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र ४ जना मतदाता रहेको अधिकृत भट्टराईले जानकारी दिनु भएको हो ।
