
ebg
Rsbus
Ksbus
Lsbus
Bsbus
Gsbus
Gms
Gsl
Ssbus
Ssbus
Ksbus
Lsbus
bpmhl
Gis
Ses
Nssbush
Ssbus
Gis
Ksbus
Pbu

Vor
Pvg
Ssm
Rgs
Ggd
Wsp
Tsm
nsb
Sbs
Rgu
Gst
Hal
Bbu
Bbbpu
Sls
Ksm
Rsb
Rgu
Asm

Syp
Jmb
sab
Pls
Abd
Bml
Gsb
Rpp
Jmb
bbt
Rmb
Mks
Ptm
काठमाडौं । नेपाल सरकारले आजदेखि सामाजिक सुरक्षा भत्ता बढाएको छ । ज्येष्ठ नागरिक,एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशतले वृद्धि गरेको हो ।
यस्तै आर्थिक वर्ष २०७८/०७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता परिमार्जन गरिएको जानकारी दिनु भयो । त्यस्तै यसका लागि १ खर्ब छुट्याएको उहाँले जानकारी दिनु भएको छ ।
यसैगरी राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको तथ्यांक अनुसार मुलुकभर ३२ लाख ५८ हजार १ सय २९ जनाले सामाजिक सुरक्षा भत्ता खाइपाइ आएका छन् । जसमध्ये १७ लाख ३९ हजार ३५९ जनाले बृद्धभत्ता बुझ्दै आएका छन् । आर्थिक बर्ष २०५१/५२ मा नेकपा एमालेका तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले १ सय रुपैयाँको दरले बृद्ध भत्ता दिन शुरु गरिएको थियो ।
