
Sds
Pbu
Mbdvs
Gisld
mbd
Rbs

Sbs
Ggd
Tsm
Gst
Wsp
Bbbpu
Rgu
Hal
Sls
Bbu
Pvg
Asm
Rgu
Rgs
Vor
Rsb
Ksm
Ssm
nsb

Rpp
Rmb
Ptm
Gsb
sab
Mks
Pls
Jmb
Bml
bbt
Syp
Jmb
Abd
बाँके । नेपालगन्ज१५ जमुनाह नाकामा चेकजाँचका क्रममा नेपालगन्ज ११ का २८ बर्षका किरण सुनार र ३४ बर्षका सरोज थारु ५ ग्राम ब्राउनसुगर सहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्याैपानेले जानकारी अनुसार । लगाएको दाहिने चप्पलमा प्वाल पारि लुकाएर नेपाल ल्याउन लागेको अबस्थामा ब्राउन सुगर फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय जमुनाह इन्चार्ज पुर्ण बहादुर खत्रीका अनुसार उनिहरुले प्रयोग गरेको भे ८ प ७४३१ नम्बरको एन एस पल्सर मोटरसाइकल समेत बरामद गरेको छ ।
जमुनाह प्रहरी र ब्यूरोको प्रहरी नायब निरीक्षक प्रेम बहादुर अधिकारीको टोलिले लागु औषधसहित उनिहरुलाई पक्राउ गर्न सफल भएको थियो । बाँके प्रहरीका अनुसार पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान भइरहेको डिएसपी न्याैपानेले बताए ।
