
Gsb
Usb
Rks
Ssb
Ssb
Rsb
Csb
Tgp
Ksb
Fmb
Ksb
Bsn
jsb
Nsb
Ppu
Ksb

Tsb
Hl1
Ssb
Usb
Gsb

ptl
Rgu
Nps
पाल्पा । लुम्बिनी प्रदेश अनुसन्धान ब्युरोले चितुवाको छाला सहित पाल्पा रिव्दीकोटका २ जनालाई पक्राउ गरेको जनाएको छ ।
लु. ३७ प. ४४४ नम्बरको मोटरसाइकलमा सवारी दुइ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा रिब्दीकोट ७ का ४२ वर्षका विष्णु बहादुर खत्री र सोही स्थानका जमिल मियाँ रहेका छन् । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।
