
Jsbus
Ddhbs
Gsl
dsbus
Bksbus5
Amb
Pbu
Ssbus
Rbs
Ratbs
Gsbus
Csbus
Nssbus7
gms

Rsb
Bbu
Vor
Rgs
Tsm
Asm
Ggd
Hal
Ksm
Sbs
Pvg
Rgu
Gst
Bbbpu
Sls
Ssm
nsb
Rgu
Wsp

Jmb
Jmb
Bml
Rmb
Mks
Rpp
Pls
bbt
Gsb
Abd
sab
Syp
Ptm
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले दिएको राजीनामा स्वीकृत भएको छ ।
पोख्रेलले दिएको राजीनामालाई प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन् । साथै अर्को मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार बहन गर्न समेत उनले तोकेका छन् ।
त्यस्तै १९ वैशाखमा संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले बुधबार राजीनामा दिएका थिए । उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन शुरु हुनै लाग्दा उनले राजीनामा दिएका थिए । यस्तै पोख्रेलको राजीनामासँगै प्रदेशसभामा टेबल भइसकेको अविश्वासको प्रस्ताव अगाडि बढेन ।
