
Sssbus1
ssbus
nsm
Sssbus1
Ssbus
Ssbus
Ssbus
tssbus
Gsl
Pbu

Sbs
Rgu
Tsm
Pvg
Sls
nsb
Rsb
Gst
Rgu
Ssm
Bbbpu
Vor
Ggd
Bbu
Wsp
Asm
Hal
Ksm
Rgs

Ptm
Rmb
bbt
Bml
Jmb
Jmb
sab
Abd
Mks
Rpp
Syp
Gsb
Pls
कैलाली । व्यापारीसँग धम्काएर पैसा लिएको आरोपमा कञ्चनपुरमा दुई जना पत्रकार पक्राउ परेका छन् । नाइस टेलिभिजका रिपोर्टर वताउने गोबिन्द बिसी र सन्तोष भट्टलाई व्यापारीसँग बार्गेनिङ गरेर २५ हजार रुपैया लिएको आरोपमा कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले महेन्द्रनगरको साई मोवाईल केयरका सञ्चालक अवदेश श्रीवास्तवलाई धम्काएर २५ हजार रुपैया लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
त्यस्तै उनीहरुले मोवाईल ग्यालरीबाट पैसा नदिएरै दुई ओटा पावर बैंक समेत लगेको प्रहरीले जनाएको छ । ‘व्यापारीले बताएपछि हामीले उहाँलाई नियन्त्रणमा लिएका हौं ’ , जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपाले बताए ’ पसल दर्ता भए/नभएको छानबिन गर्न आएको भन्दै उनीहरुले पैसा मागेको प्रहरीले जनाएको छ ।उनीहरुले बार्गेनिङ्ग सहित रकम लिएको सिसिटिभि क्यामेरामा समेत कैद भएको थियो ।
