इराधा झाक्री मगर/भालुबाङ्ग बिहिबार, भाद्र २४, २०७८

दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङ जिल्ला राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको होटल पाैवाको निमन्त्रणा तथा आयोजनामा हरितालिका तीजको अवसरमा विभिन्न मिडियामा क्रियाशील पत्रकारहरुको बीचमा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

यस्तै चारै तिर रमणीय राप्तिका दृश्यहरु नियाल्न अति राम्रो सुन्दर भालुबाङ बजार भन्दा ताढा सुन्शान वातावरण त्यहाँ जाने जो कोहि ग्राहकको पनि मनोमहक मन तान्ने खालको होटेलको राम्रो सुविधा छ । पौवा होटेलले विभिन्न चाड बाडहरुको अबसर पारेर ग्राहकहरुको माझमा राम्रो सुविधायुगक्त सेवाहरु दिने मौकामिलेको पौवा होटेलका सिओ कृष्ण गौतमले बताउनु भएको छ ।

त्यस्तै होटेल पौवा नेपाली परिकारको सबै सुविधा हुनुको साथै कोठा डेकोरसेन देखि बस्ने र खानेको धेरै राम्रो छ । यसरी विभिन्न मिडियामा रहेर काम गर्ने पत्रकारहरु र होटेल स्ताफहरुसंग बलियो सम्बन्ध कायम होस भनि हरितालिकाको अबसर पारेर होटेल पौवाले आफ्नो होटलमा शुभकामना आदानका साथै तिजकोअबसर दरखाने कार्यक्रम पनि राखेकोथियो । उक्त कार्यक्रममा सबै पत्रकार हरुको बीचमा नाच गान संगै दर खाने कार्यक्रम पनि सम्पन्न भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]