
Gmk
Gisld
Rbs
Ksm
Mbdvs
Sds
mbd
Pbu
Anm

Rsb
Tsm
Vor
Rgs
Hal
nsb
Sls
Pvg
Ksm
Ggd
Bbu
Rgu
Gst
Bbbpu
Sbs
Rgu
Ssm
Asm
Wsp

Ptm
sab
Abd
Pls
Syp
Jmb
Rpp
Mks
Rmb
Bml
bbt
Gsb
Jmb
दाङ । नेकपा एमाले दाङको अध्यक्षमा टिकाराम खड्का चयन भएका छन् । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिले जिम्मा टिकाराम खड्कालाई दिने निर्णय गरेको छ । तत्कालिन एमाले र माओवादी केन्द्र बिच पाटी एकता हुनु अघि खड्का एमाले दाङको अध्यक्ष रहेका थिए ।
त्यस्तै पाटी एकता पछि पनि तत्कालिन नेकपा दाङका अध्यक्ष रहनु भएका खड्का सर्वोच्च अदालतले पुर्वत एमाले र माओवादी केन्द्र ब्युझाई दिएपछि खड्का माधव कुमार नेपाल समुहमा लागेका थिए । त्यसपछि एमाले दाङको जिम्मेवारी उपाध्यक्ष हुकम बस्नेतले सम्हाल्दै आउनु भएको थियो । तर माधव नेपालले छुटै दल दर्ता गरेपछि एमालेमै बस्नु भएका खड्कालाई जिम्मेवारी दिईएको हो ।
यस्तै बैठकले हुकुम बस्नेतलाई उपाध्यक्षमा, सचिवमा मनोहर बुढाथोकी र उपसचिवमा कृष्ण भुषाललाई जिम्मेवारी दिने निर्णय गरेको उहाँले जानकारी दिनु भयो । यस अघि एमाले दाङको सचिवमा हिराचन्द्र केसी,उपसचिवमा सुरामणि बेलबासे रहनु भएको थियो । दुवै जना अहिले माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी रहेका छन् ।
