सागर थापा बिहिबार, आश्विन ०७, २०७८

बाँके । प्रहरीले गत आर्थिक वर्षमा लागूऔषध कारोबारको मुद्दामा ३२ मुद्दा दर्ता गरी ५४ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८ मा दर्ता भएका लागूऔषध कारोवारका मुद्दामा ४५ जनालाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै बाँके प्रहरीले आर्थिक वर्षमा ब्राउन सुगर १०७ ग्राम ८० मिलिग्राम, नाईट्रोभ्याट ट्याबलेट २० हजार ४८ सय वटा कोरेक्स २६०० मिलिमिटर नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै बाँकेका प्रहरी प्रमुख एसपी अधिकारीले लागूऔषधले समाजलाई अध्यारो तिर धकेल्ने भएकोले बाँके प्रहरीले विषेश प्राथामिकतामा राखेर यसको निस्तेज र निर्मूल पार्न विषेश अभियान सञ्चालन गर्दै आएको बाँके जिल्ला एसपी अधिकारीले बताए ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]