
Rgp1
cjs
pku
Pes
Gfs
Sgr
Rgp
Srbpu
Pbu
Ggp
Unsku
sbs
Lnp
Djs

Bbbpu
nsb
Sbs
Rgs
Rgu
Rgu
Tsm
Wsp
Bbu
Pvg
Ggd
Hal
Gst
Ksm
Vor
Asm
Sls
Rsb
Ssm

Rpp
bbt
sab
Abd
Ptm
Mks
Jmb
Gsb
Bml
Pls
Syp
Jmb
Rmb
दाङ । लगातार दाङमा परेको पानीले पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुर्याएको छ। सोमबार बिहानदेखि देशैभर परेको लगातार पानीले पाकेको धान सखाप पारेपछि किसानहरु चिन्तित भएका हुन् । त्यस्तै पानीको झरीले खेतबारीका धानसँगै अन्य बाली साथै तरकारीमा समेत क्षति पुर्याएको किसानको भनाई छ । यस्तै दाङको दशवटै स्थानीय पालिका भित्र खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको किसानहरुले जानकारी दिएका छन् । बर्ष भरी खाने धान काटेको दुई दिनमै खेतमा पानी भरिएकोले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेको किसानहरुको भनाई रहेको छ ।
लगातारको कात्तिके झरीले किसानहरुलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ भने कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ । यस्तै कतै पाकेको धान काटन नपाएर खेतमै झर्ने अवस्था पुगेको बुझिएको छ । त्यस्तै यो समस्या देशैभरका किसानले खेप्नु परेको अनुमान गरिएको छ
