
lnp
Usb
Jns
Ggp
Dus
Dbs
Asb
Ggp
Rgp
Sgp
Lks
ksb
Lnp
Rgp
Rgp
Rgp


काठमाडौं । सिन्धुपाल्चोकमा सोमबार १० मिनेटको अन्तरालमा दुई पटक भूकम्प गएको छ ।
सिन्धुपाल्चोकको फाङफुङ केन्द्र भएर १० मिनेटको फरकमा दुई भूकम्पक गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेटमा ४.७ म्याग्निच्युडको दुई भुकम्प गएको हो ।
यसअघि आइतबार गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।अनलाइनखबर
