
Sgr
Pes
Ggp
Rgp
sbs
pku
Lnp
Gfs
Pbu
Rgp1
Srbpu
Unsku
cjs
Djs

Ksm
Gst
Sls
nsb
Ssm
Asm
Bbbpu
Sbs
Rgu
Rsb
Vor
Wsp
Ggd
Hal
Pvg
Rgs
Rgu
Tsm
Bbu

Abd
Jmb
Mks
Bml
Jmb
Gsb
Rpp
sab
Pls
Ptm
bbt
Rmb
Syp
काठमाडौं । नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
नुवाकोटका प्रहरी प्रवक्ता हरिबहादुर ओलीले दुर्घटनामा ३० जना घाइते भएको र उनीहरुलाई अस्पताल पठाउने क्रम जारी रहेको जानकारी दिए ।
भाल्चेबाट काठमाडौं आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना भएको हो । बस नालीमा खसेर भित्तामा ठोक्किएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । अनलाइनखबर
