
Usb
Pbu
Dus
Sgp
Ggp
Lks
Jns
Rgp
Lnp
Rgp
Ggp
Rgp
lnp
Rgp
Dbs
ksb
Asb


दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले आर्थिक वर्ष सकिएको तर नविकरण हुन नसकेका व्यवसायीहरुलाई नविकरण गर्दा लाग्ने जरिवाना छुट लाई निरन्तरता दिने भएको छ ।
संघको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए । कोभिडले मारमा परेका व्यवसायीहरुलाई यसरी जरिवानामा छुट दिदा थोरै भए पनि सहयोग पुग्ने संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए । बैठक संघका अध्यक्ष वुढाथोकीको अध्यक्षतामा भएको थियो ।
