
Bsn
Ssb
Ksb
Ppu
Ksb
Fmb
Gsb
Rks
Usb
Nsb
jsb
Rsb
Ksb
Tgp
Csb
Ssb

Gsb
Hl1
Tsb
Ssb
Usb

ptl
Nps
Rgu
दाङ । दाङमा जवरजस्ती करणी मुद्धाका फरार एक व्यक्ति प्रक्राउ परेका छन् । २०६० साल कार्तिक दुई गते जवरजस्ती करणी मुद्धामा सात वर्ष ११ महिना आठ दिन कैद फैसला भई परार रहेका व्यक्ति प्रक्राउ परेका हुन् ।
प्रक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर निवासी ३४ वर्षिय धन बहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द प्रसाल रिजालले जानकारी दिनुभएको छ । प्रक्राउ परेका ति व्यक्तिलाई दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको उहाँले जानकारी दिनुभएको छ ।
