सागर थापा शनिबार, पौष १०, २०७८

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बिशालनगरको श्री जनश्रमिक प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थी भाइ-बहिनिहरुलाई कपि-कलम सयोग गरिएको छ । बिगत २०६६ साल देखि दर्ताभै पठनपाठन शुरूवात हुदै अहिलेसम्म शिाक्षा लिदै आफ्नो भबिस्य उज्यालो बनाउदै अघि बढनु हुने भाइ-बहिनीहरुलाई शुक्रबार विद्यालयमा गएर एक कार्यक्रमका बिच सहयोग गरिएको हो ।

सहयोग गर्ने दाताहरु अजम्बरी सहकारी संस्थाका अध्यक्ष दिपक ओलि , इस्वर बि. सि.,अजम्बरी टेलिभिजन परिवार , ईस्वरी भणडारि,कल्पना घर्ती , माया बि.क. लगायतले कापी,कलम,माक्स वितरण गर्नु भएको हो । अब आउँदा दिनमा विद्यार्थी भाइ-बहिनीहरुलाई स्कुलमा आउँदा स्कुल पोशाकको पनि ब्यबस्था हुनुपर्छ भन्दै हामि त्यो ब्यबस्था पनि गर्ने छौ अध्यक्ष ओलिले भन्नू भएको छ। गरिब दु:खी भएकै कारणले गर्दा मैले पढ्न लेखन पाएन भन्दै ईस्वरी भणडारीले रुदै आफ्नो भनाइ राख्नु भएको थियो। कार्यक्रमको सहजीकरण दिपक ओलिले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]