
Bsn
Ksb
Gsb
Usb
Rsb
Ppu
jsb
Tgp
Csb
Ssb
Ksb
Nsb
Ssb
Rks
Ksb

Usb
Tsb
Hl1
Gsb
Ssb

ptl
Nps
Rgu
बाँके । महिला सशस्त्र प्रहरीमाथि बलात्कार गरेकाे आरोपमा रोल्पा नगरपालिका रोल्पाका प्रमुख प्रशासकीय अधिकृत सुशील थापा पक्राउ परेका छन्।
उनी विरुद्ध म्याद थप गरेर अनुसन्धान गरिरहेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । सशस्त्र प्रहरीमा कार्यरत एक महिला सुरक्षाकर्मीको जाहेरीपछि जबर्जजस्ती करणी उद्योगमा पक्राउ गरिएको एसपी अधिकारीले बताए।
बाँकेमा कार्यरत शसस्त्र प्रहरीले आफूमाथि जबरजस्ति करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्। उनको जाहेरीपछि जिल्ला प्रहरी कार्यालय रोल्पाले पक्राउ गरेर अधिकृत थापालाई बाँकेमा बुझाएको हो ।
